राँगाबाट मासिक नब्बे हजार कमाइ

कञ्चनपुर, २९ भदौ०७४/ राँगा पालेर खेत जोत्ने हो, धेरै भए गाडा तान्ने हो । कमाइ भनेको खेतमा फलाएको अन्नबाली र गाडामा ढुवानी गरेर आउने आम्दानी होला भनेर अनुमान गर्र्दै हुनुहुन्छ...

किसान बंगुरपालनतर्फ आकर्षित

त्रिशूली (नुवाकोट), २७ भदौ । जिल्लामा पछिल्लो समय किसान बंगुरपालनतर्फ आकर्षित भएका छन् । बंगुरपालनबाट मनग्य आम्दानी भएपछि किसान बंगुरपालनतर्फ आकर्षित भएका हुन् । जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा अहिले...

तेह्रथुममाअदुवा उत्पादनमा वृद्धि

तेह्रथुम, १९ भदौ०७४ । यस वर्ष गत वर्षको तुलनामा अदुवा उत्पादनमा वृद्धि भएको छ ।यस वर्ष जिल्लामा २६० हेक्टर जमिनमा गरिएको अदुवाखेतीबाट तीन हजार ९५२ मेट्रिक टन अदुवा उत्पादन भएको...

दसैंको लागि ६६ करोडको खसीबोका

काठमाडौं१९, भदौ०७४/दसैंका लागि उपत्यकामा करिव ६६ करोड रुपैयाँ बराबरका खसीबोका र च्यांग्रा भित्रिने भएका छन् । खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । खाद्य संस्थान र चौपाया ब्यवसायी संघ कलंकीले...

लमजुङलाई अलैँची जोन कार्यक्षेत्र प्रस्ताव

बेँसीशहर (लमजुङ), १२ भदौ०७४/स्थानीय कृषकले लमजुङ जिल्लालाई अलैँची जोन कार्यक्षेत्र बनाउन प्रस्ताव गरेका छन् । आइतबार भएको अलैँची कृषकको भेलाले अलैँची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन क्षेत्रको प्रस्ताव गरेका...

अम्रिसोको कुचोेले बजार पाएन

पाल्पा, १२ भदौ०७४ /अम्रिसोको कुचोेले बजार नपाएपछि पाल्पाका किसान चिन्तित बनेका छन् ।अम्रिसोखेतीप्रति किसान आकर्षित भए पनि उचित मूल्य नपाउँदा अहिले उनीहरु निराश छन् । यहाँ उत्पादित अम्रिसोका कुचोे भारत...

जुम्लामा दुई करोड २५ लाखको स्याउ बिक्री

जुम्ला, ९ भदौ०७४/ एक सातायता जिल्लामा रु दुई करोड २५ लाख बराबरको स्याउ बिक्री भएको छ । यतिबेला यहाँका व्यापारीले बिक्रीका लागि स्याउ अन्य जिल्ला पठाउन थालेका छन् । अहिलेसम्म...

अदुवा बिक्री नभएपछि कृषक निराश

फलेवास (पर्वत), ८ भदौ०७४/ मकै र कोदो छाडेर अदुवा खेती गर्दैआएका यहाँका कृषक बिक्री गर्न बजार नपाएपछि चिन्तित बनेका छन् । उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा मारमा...

इलाममा करिब पाँच अर्बको दूध उत्पादन

इलाम, ३ भदौ०७४/दूध उत्पादनमा अग्रणी जिल्लाका रूपमा कहलिएको यस जिल्लामा अघिल्लो वर्षको तुलनामा दूध उत्पादनमा १.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आव २०७२÷०७३ मा एक लाख २१ हजार ५६२...

बाढीले कृषिमा तीन अर्ब क्षति

काठमाडौं ०२ भदौ २०७४ /तराईमा आएको बाढीले कृषि क्षेत्रमा करिब ३ अर्ब रुपैयाँबराबरको नोक्सानी गरेको कृषि विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहायक प्रवक्ता शंकर सापकोटाका अनुसार बाढीका कारण २...