बैतडीका चारवटा स्थानीय तहमा पहिरोको उच्च जोखिम

बैतडी, ३१ साउन२०७४/ बैतडीका चारवटा स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य...

बेनीमा चटपटे बेच्न नपाइने, यस्तो छ कारण

म्याग्दी२५ श्रावण २०७४ । म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा चटपटे बिक्रीमा प्रतिबन्ध लगाइएको छ । बेनी नगरपालिकाको कार्यालयले बजारमा चटपटे बिक्री गर्न रोक लगाएको हो । स्वास्थ्यमा प्रतिकूल असर पर्ने अखाद्य...

पहिरोमा परी एकको मृत्यु पाँच बेपत्ता

पाँचथर, २७ साउन०७४/ स्थानीय फालेलुङ गाउँपालिका–२ चुक्पादिनमा आएको पहिरोमा पुरिएर एक व्यक्तिको मृत्यु भएको छ भने तीनवटा घर पुरिएको छ । मृत्यु हुनेमा ८० वर्षीय त्रिलोचन विक रहेका छन् ।...

पानी ट्याङ्कीमा डुबेर तीनवर्षीया बालिकाको मृत्यु

लमजुङ (बेसीशहर), २७ साउन०७४/ पानी ट्याङ्कीमा डुबेर विहिबार एक बालिकाको ज्यान गएको छ । सदरमुकाम बेसीशहरको मनाङे चौतारामा बस्ने ३ वर्षीया बालिका कृत्तिका गुरुङको ज्यान गएको हो । खेल्ने क्रममा...

बालबालिका हत्याको दोषि पक्राउ नपरेको भन्दै भोजपुरको अरुण गाउँपालिका अनिश्चितकालीन बन्द

भोजपुर २६ साउन०७४/डेढ महिना पुग्दासम्म तीन बालबालिकाको हत्यारा पत्ता नलागेको भन्दै आजदेखि अरुण गाउँपालिकाभर अनिश्चितकालीन बन्द गरिएको छ । हत्यारा पक्राउ गर्न दवाब दिन गठन गरिएको संघर्ष समितिको आहृवानमा अरुण...

 दार्चुलामा  ६०० भन्दा बढीले निर्वाचन खर्च विवरण बुझाएनन 

राम सिह धामी, दार्चुला साउन २५/त्यस्तै निर्वाचनमा भाग लिएका राजनीतिक दल तथा स्वातन्त्र तर्फका १ हजार १४ जना उम्मेदवारमध्ये सबै जनाले निर्वाचन खर्च विबरण बुझाएका छैनन । हालसम्म जिल्ला निर्वाचन...

चुनाव सकीयाे उम्मेदवारका प्रचार सामग्री अझै हटाइएनन

राम सिह धामी, दार्चुला साउन २५/दोस्रो चरणमा असार १४ गते भएको स्थानिय तहको निर्वाचन सम्पन्न भएको महिना दिन बढी बितीसकेको छ तर दार्चुलमा विभिन्न राजनीतिक दल तथा स्वातन्त्र उम्मेदवारका प्रचार...

अध्यक्ष बोहराको पार्थिब शरीर , हेलिकप्टरद्धारा ४ दिनमा अछाम पुग्यो

कल्पना बोहरा, २४ साउन, अछाम /बाजुराको बडिमालिका जाने क्रममा मृत्यु भएका तीर्थयात्री रामबहादुर बोहराको पार्थिव शरीर चार दिन पछि हेलिकप्टर द्धारा मात्र अछाम ल्याईएको छ । मृतक बोहराको शव गाउमा...

समाचार प्रभाब, मंगलसेन दरबारको पुनःनिर्माणको काम अघि वढ्यो

कल्पना बोहरा, साउन २४ अछाम /तत्कालिन विद्रोही नेकपा माओवादीद्धारा १६ वर्ष अघि ध्वस्त भएको अछाम दरबार पुनर्निर्माणको काम सुरु भएको छ । निर्माण कार्य सुरु भएको ९ वर्ष वितिसक्दा पनी...

चाैदण्डीगढी नगरपालिकाे मतदाता नामवली संकलनमा प्रहरीबाट अनियमीतता

रमिला बस्नेत,उदयपुर,साउन २३/चाैदण्डीगढी नगरपालिका मा भइरहेको मतदाता नामवली संकलनमा प्रहरीले अाफ्नाे मनाेमानी गर्दै  पदकाे दुरूपयाेग गरिरहेकाे  छ । नामवली संकलन गराउन केन्द्र पुगेका असाहाय,बृद्ध सुत्केरी र लाईनमा बसेका लाई समेत...