युवाहरुका लागि प्रेरणाका स्रेात, भुपेन्द्र बुढाथोकी

रमिला बस्रनेत,उदयपुर/ पेशाले प्रहरी निरिक्षक रहेका बुढाथोकी एक उदयमान सर्जक पनि हुन्। २०५१ सालमा सल्यान जिल्लामा जन्मिएका उनी बाल्यकालदेखि नै कबिता, गजल लेख्ने र पढने गर्थे।६-७ बर्षको हुँदा नै उनका...

स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा सरकारले लिन्छ ः मुख्यमन्त्री पाण्डे

अन्नपूर्ण (कास्की), १५ असोज/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्रमा उच्छृङ्खलता हुन नदिने बताउनुभएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक...

काठमाडौँ महानगरपालिकाल द्वारा वरुण वेभरेजलाई दुई लाख जरिवाना

काठमाडौँ १४ असोज / पेयपदार्थमा अखाद्य वस्तु भेटिएपछि काठमाडौँ महानगरपालिकाले वडा ३२ स्थित पेप्सीकोलामा रहेको वरुण वेभरेजलाई रु दुई लाख जरिवाना गरेको छ । कामपाले आज गरेको बजार अनुगमनका क्रममा...

मलङ्गवामा पूर्णरूपमा हट्यो ‘कर्फ्यू’

मलङ्गवा (सर्लाही), १४ असोज /सर्लाही सदरमुकाम मलङ्गवामा रातिको समयमा जारी गरिँदै आएको ‘कर्फ्यू’लाई आजदेखि पूर्णरूपमा हटाइएको छ । यसअघि असोज ८ गते दिउँसोको कर्फ्यू हटाइएको थियो भने राति ८ बजे...

वडाध्यक्षको निधन

राजविराज (सप्तरी), १४ असोज / सप्तरीको डाक्नेश्वरी नगरपालकिाका–१ का वडाध्यक्षको आज निधन भएको छ । नगरपालकिाको वडा नम्बर ४ का वडाध्यक्ष हरिप्रसाद रायको हृदयघातका कारण निधन भएको नगरप्रमुख रामलखन मलहाले...

खप्तडमा सेनाको निःशुल्क स्वास्थ्य सेवा

खप्तड (बझाङ), ३० भदौ / खप्तड छेडेदह गाउँपालिका–१ काँडाका धनबहादुर रावलले खप्तडमा अस्थायी गोठ बनाएर बस्न थालेको तीन दशक भइसक्यो । वर्खायाममा राष्ट्रिय निकुञ्जले पुर्जी दिएपछि बस्तुभाउ चरिचराउनका लागि दिने...

पर्यटकीयस्थल मानुङकोटमा चहलपहल घट्यो

पछिल्लो केही वर्षयता चर्चा कमाएको तनहुँको व्यास नगरपालिका–५स्थित मानुङकोटमा अहिले पर्यटकको चहलपहल घटेको छ । कोभिड सङ्क्रमणकै बीचमा सो स्थान अत्याधिक चर्चामा आएको थियो । तत्कालीन समयमा देशका विभिन्न जिल्लाबाट...

काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु

२१ साउन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु भएको छ । गएराति करिब आठ बजेतिर पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु...

महोत्तरीमा आँखा पाक्ने रोगको प्रकोप भयावह

महोत्तरी । महोत्तरीमा आँखा पाक्ने रोग फैलिएको छ । जिल्लाभर २० हजार भन्दा बढी यो रोगबाट प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सुरुमा एउटा वा दुवै आँखा सुन्निने...

जनचेतनामूलक प्रभातफेरी कार्यक्रम सम्पन्न

२२ जेष्ठ २०८०/हरेक वर्ष जुन महिनाको ५ तारिख का दिन मनाईने विश्व वातावरण दिवस यसवर्ष पनि "प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौ वातावरण मैत्री विकल्पको उपयोग गरौं "भन्ने नाराका साथ विश्वभर र...