सातौं राष्ट्रिय खेलकुद फागुनमा १८–२३ सम्म हुने

काठमाडौं, ३० कात्तिक । सातौं राष्ट्रिय खेलकुद फागुनमा हुने भएको छ । सोमबार बसेको राष्ट्रिय खेलकुद परिषद(राखेप) को बैठकले समयमै बजेट निकासा नहुँदा रोकिएको सातौं खेलकुद फागुन १८–२३ सम्म पुर्वाञ्चलमा...

नेपाली राष्ट्रिय क्रिकेट टोली वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप’ खेल्न यूएई जाँदै

काठमाडौं, १७ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टोली आज वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप’ खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्ने भएको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय...

विश्वकप २०१८ आयोजनाको जिम्मा मतदान अघि नै रुसलाई दिने तय थियो : ब्लाटर

कात्तिक १२ – अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका निलम्बित अध्यक्ष सेप ब्लाटरले सन् २०१८ को विश्वकप आयोजनाको जिम्मेवारी रुसलाई दिने सहमति मतदान हुनुपूर्व नै भएको बताएका छन् । विश्वकप आयोजनाको जिम्मेवारी...

म्याच फिक्सिङमा एन्फा अधिकारीले पैसा खाएको खुलासा

काठमाडौं, १२ कात्तिक । प्रहरी अनुसन्धानका क्रममा म्याच फिक्सिङमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीको समेत संलग्नता भेटिएको छ । सिंगापुरका बुकीले एन्फाका पदाधिकारीलाई समेत पैसा पठाएको अनुसन्धानले देखाएको छ...

चर्चित फुटबल खेलाडी डेभिड बेकह्याम नेपाल आउँदै

काठमाडौं, ८ कात्तिक । चर्चित फुटबल खेलाडी डेभिड बेकह्याम नेपाल आउने भएका छन् ।बेलायती पत्रिका सण्डे टाइम्सले जनाएअनुसार उनी सातदिने फुटबल अभियानका लागि नेपाल आउने भएका हुन् । बेकह्याम सात...

आयरल्याण्डलाई ३ विकेटले हराउँदै नेपाल बंगलादेशमा हुने अण्डर नाइन्टिन विश्वकपका लागि छनोट

काठमाण्डाै ५कत्तीक/  मलेसियामा सम्पन्न अण्डरनाइन्टिन क्रिकेटमा नेपालले फाइनलमा आयरल्याण्डलाई हराएको छ । आयरल्याण्डलाई ३ विकेटले हराउँदै नेपाल आगामी वर्ष बंगलादेशमा हुने अण्डर नाइन्टिन विश्वकपका लागि छनोट भएको छ ।आज भएको...

नेपालद्वारा आयरल्यान्ड ८ विकेटले पराजित

काठमाडौं, ४ कात्तिक । मलेसीयाको क्वालालाम्पुरमा भएको यू १९ विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपालले आयरल्यान्डलाई ८ विकेटले पराजित गरेको छ ।नेपालका ओपनरद्वय सुनिल धमला र सन्दीप सुनारले १७० रनको...

राष्ट्रिय लिगको उपाधि थ्रीस्टारलाई, मनाङ २-० ले पराजित

काठमाडौं, ३० असोज । राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि ललितपुरे क्लब थ्रीस्टारले जितेको छ । नियमित कप्तान तथा अनुभवी डिफेन्डर सागर थापा र सन्दिप राईविना मैदन उत्रिएको थ्रीस्टारले निर्णायक खेलमा...

फुटबल फिक्सिङबारे अर्को खुलासा, ‘ग्राहम रोबर्ट्सले थाहा पाएर सागरलाई निकालेका थिए’

काठमाडौं, ३० असोज । नेपाल र फिलिपिन्सबीचको म्याच फिक्सिङ हुँदैछ भन्ने कुरा नेपाली राष्ट्रिय फुटबल टिमका तत्कालीन प्रशिक्षक ग्राहम रोबर्ट्सले पनि पत्तो पाएको र उनले आफ्नो तर्फबाट टिमलाई बचाउन सक्दो...

म्याच फिक्सिङ गर्ने खेलाडी राष्ट्रघाती, कती डलरमा कुनकुन म्याच भयाे फिक्सिङ हेराै

काठमाडौं २९ असाेज /म्याच फिक्सिङको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तानसहित ५ खेलाडीलाई विहीबार महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको छ । अपराध अनुसन्धान महाशाखाको रोहबरमा बुधबार पक्राउ परेका...