वन सखाप पारेर आश्रम बनाउने स्वामीजीलाई वन कार्यालयको उल्टै सलाम ।

काठमाडौं, २६ असार । स्वामी कमलनयनाचार्य बाबाले भक्तपुर, छालिङ–९ मा वनक्षेत्र कब्जा गरी आलिसान आश्रम बनाए । रूखजति मासेर सुविधा सम्पन्न निवास, प्रवचन कक्ष र मन्दिर बनाइएको थाहा पाउँदा पनि...