राप्रपाका बहुमत सदस्यद्वारा चन्द अध्यक्ष भएको घोषणा

काठमाडौँ, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बहुमत केन्द्रीय सदस्यले पार्टी अध्यक्ष पशुपतिशमशेर राणालाई हटाई लोकेन्द्रबहादुर चन्दलाई अध्यक्ष बनाएको घोषणा गरेका छन् ।राप्रपाका १०३ केन्द्रीय सदस्यमध्ये ६१ जना...

सीमाङ्कन थाती राखेर संविधान घोषणा गर्नुपर्ने : गगन थापा

रामेछाप, १८ भदौ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले सीमाङ्कनमा देखिएको विवाद टुङ्ग्याउन सात प्रदेशको सीमाङ्कनको कामलाई अहिले थाती राखेर भए पनि संविधान घोषणा गर्नुपर्ने बताउनु भएको छ ।संसद्को...

५० लाखको आश्वासन पाएपछि मृतक ठाकुरको शव आफन्तले बुझे

रौतहट, १५ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा जारी आन्दोलनका क्रममा गत भदौ ८ गते प्रहरीको गोली लागि मृत्यु भएका राजकिशोर ठाकुरको शव आज उनका परिवारले बुझी लगेका छन्...

नवलपरासीमा निषेधाज्ञाको अवधि थप ३ दिन बढाइयो

प्रकाश बस्याल ,१३ भदाै नवलपरासी- जिल्ला प्रशासन कार्यालय नवलपरासीले परासी क्षेत्रमा जारी गरेको निषेधाज्ञाको अवधि फेरि बढाएको छ । परासीको स्थितिलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञाको अवधि तिन दिन...

टीकापुर हत्याकाण्डमा पक्राउ परेका सात जनाबिरुद्ध ज्यान मुद्दा दायर

काठमाडौं, ११ भदौ । नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ९ जनाको ज्यान मारेको अभियोगमा टीकापुर हत्या काण्डका सात अभियोगिले अपराध स्वीकार गरेका छन् । हत्याकाण्डमा संलग्न रहेको स्वीकार गरेपछि उनीहरु...

यसाे भन्दछन संविधानविध डा. भीमार्जुन अाचार्य

काठमाडौं, १० भदौ । संविधानविद् डा. भीमार्जुन आचार्यले सीमांकन र नामांकनसहितको संविधान जारी हुनै नसक्ने दावी गरेका छन् । रफत सञ्चार क्लवले विहीबार भक्तपुरमा गरेको कार्यक्रममा संविधानविद् आचार्यले दलहरुको वर्तमान...

टीकापुर घटनामा घुसपैठः मन्त्री साउद

भक्तपुर, ९ भदौ । सिँचाइ मन्त्री नारायणप्रकास साउदले संविधान निर्माणको सङ्घारमा कैलालीको टीकापुरमा भएको घटनामा घुसपैठ भएको बताउनुभएको छ ।समसामयिक विषयमा आज रिपोर्टर्स क्लब भक्तपुर शाखाले भक्तपुरमा आयोजना गरेको साक्षात्कार...

टिकापुरमा भिडन्त, एसएसपीसहित १२ काे मृत्यु

कैलाली, ७ भदौ । कैलालीको टिकापुरमा सोमबार दिउँसो थरुहट तथा मधेसी दलका कार्यकर्ता र प्रहरीबीच भीषण भिडन्त हुँदा प्रहरीका एक एसएसपीसहित कम्तिमा १२ जनाको मृत्यु भएको छ ।स्थानीय प्रशासनले जारी...

गच्छदारसहित प्रमुख चार शीर्ष नेताको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी

काठमाडौँ, ६ भदौ । नयाँ संविधानमा सङ्घीयताको सीमाङ्कनको पछिल्लो प्रस्तावमा देखिएका असन्तुष्टिबारे मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारसहित प्रमुख चार दलका शीर्ष नेताको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा...

नेतृ सुजाता कोइरालाले सभापतिको उम्मेदवारी दिने

३ भाद्र ,काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले याेपाली आउँदो महाधिवेशनमा आफूले सभापतिको उम्मेदवारी दिने खुलासा गर्नु भएकाे छ ।रफत सञ्चार क्लबले बिहीबार भक्तपुरमा गरेको कार्यक्रममा बोल्दै नेतृ कोइरालाले...