नेविसंघ विवाद: अझै पाएन तदर्थ समितिले पूर्णता

काठमाडौँ, १५ साउन०७७ । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ नेविसङ्घको तदर्थ समितिले छ महिना बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । विस २०७६ फागुन १ गते बसेको...

बालुवाटार बैठक वैधानिक कि अवैधानिक ? ओली-दाहाल झन् फाटो

काठमाडौं १४साउन०७७। दुई अध्यक्षमध्ये केपी शर्मा ओलीले स्थायी समिति बैठक अचानक स्थगन गर्ने र पुष्पकमल दाहालले समर्थकहरू जुटाएर सञ्चालन गर्ने मंगलबारको दोहोरीले नेकपाको विवादले अझ नयाँ मोड लिएको छ। बिग्रिँदै–मिल्दै...

तर, जबजले झस्किए दाहाल

काठमाडौं०६साउन०७७/ नेकपा अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टीभित्रका पूर्वमाओवादी धारका नेताहरुलाई खुमलटार बोलाएर छलफल चलाएका छन् । अर्का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै पक्षबाट जनताको बहुदलीय...

नेकपा बैठक स्थगित

 काठमाडौं०४ साउन  २०७७ /आज ३ बजे वस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को बैठक स्थगित भएको छ। नेकपा सचिवालयका अनुसार साउन ६ गते ११ बजे वालुवाटारमा बस्ने गरी बैठक स्थगित भएको जनायो।

नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं०३, साउन ०७७/सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन दबाव बढेपछि सुरु भएको शीर्ष तहको...

दुई अध्यक्षबीचको बार्ता सम्पन्न, सहमतिको प्रयास जारी राखिने

काठमाडौं, ३१असार०७७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षले पार्टीको आन्तरिक विवाद अन्त्य गर्नेगरी जारी राख्नुभएको आजको वार्ता सम्पन्न भएको छ । वार्ता सकारात्मक रुपले अघि बढेकाले सहमतिको प्रयास...

सम्मानननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले बाढी, पहिरो, प्राकृतिक विपद् र कोरोना नियन्त्रण सम्बन्धमा गर्नुभएको सम्बोधन

२६ असार २०७७ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, आज म यहाँहरुसमक्ष देशका विभिन्न भागमा आएको बाढी, पहिरो र प्राकृतिक विपत्तीमा परेका जनसमुदायको धनजनको क्षतिको पीडाका साथ उपस्थित भएको छु । केही...

ओली–दाहाल संवादमा नेपालको असन्तुष्टि

काठमाडौँ२३असार०७७/ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दुई जना बसेर विवाद समाधानका लागि संवाद गर्ने सहमतिप्रति वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् ।...

नेकपाः खाका तयार गर्दै

काठमाडौं, असार २२ । शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक यही असार २४ गतसम्मका लागि स्थगन भएको छ...

राष्ट्रपति र मविरुद्ध षड्यन्त्र भयो : ओली

काठमाडौं  २१ आषाढ २०७७ । नेकपाभित्र शक्ति संघर्ष चुलिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्र भइरहेको भन्दै जुनसुकै कदम चाल्ने अवस्था आउन सक्ने भएकाले आ–आफ्नो कित्ता क्लियर गर्न मन्त्रीहरूलाई...