किरियापुत्री भेट्न जाँदा मन्त्रीको घाँटीमा माला,यो भन्दा लज्जास्पद के होला ?

विराटनगर११चैत्र/ किरियापुत्रीलाई भेट्न जाँदा घाँटीमा सयपत्री फूलको माला लगाएको तस्वीर सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको धेरैले आलोचना गरेका छन् । कतिपयले पण्डितको चुनावी अभियानका क्रममा खिचिएको...

सिरहाको चोहर्वामा मोटरसाइकल दुर्घटना,एकको मृत्यु

लहान, २ चैत/ पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको चोहर्वामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । तीव्र गतिमा पूर्वबाट पश्चिमतर्फ जाँदे गरेको ज १२ प ६६४९ नम्बरको मोटरसाइकल दुर्घटना हँुदा...

तारकेश्वर नगरपालिकामा निशुल्क मन्टेश्वरी तालिम सञ्चालन

प्रतिभा भट्टराइ,काठमाण्डाै२८फागुन/  तारकेश्वर नगरपालिका वडा नं १, २ साङ्ला तथा काभ्रेस्थली द्वारा विनियोजित रकम बाट संचालित ३ महीने मन्टेश्वरी तालिम २०७५ माघ १५ देखि सुरु भई २०७६ वैशाख१५ सम्म संचालन...

तारकेश्वरमा १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम भब्यताका साथ सम्पन्न

प्रतिभा भट्टरार्इ २४फागुन/  "समान सोच र व्यवहार संवृद्धि को आधार "भन्ने नाराका साथ २०७५ फागुन २४ गते अर्थात मार्च ८ का दिन १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने क्रममा...

धरानमा नाटक तुम्बी बाजे मन्चन जारी

मिलन चाम्लिङ,  धरान२१फागुन/काठमाडौ रहेको बेरि जोन एक्टिङ स्टुडियोले नाटक तुम्बी बाजे काठमाडौमा मन्चन गरिसके पछी यति बेला धरान १९ मा रहेको ब्रीटिस कम्युनिटी हलमा शनिबारदेखि मन्चन गरिरहेको छ । हाम्रो...

फेवाताल पोखरा नर्सिङ क्याम्पसकी छात्राको शव फेला

पोखरा, १९ फागुन/ पोखराको फेवाताल–६ मा आज बिहान पोखरा नर्सिङ क्याम्पसकी एक छात्राको शव भेटिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–२ को ढिकुरपोखरी बस्ने १९ वर्षीया दिव्या अधिकारीको फेवातालमा घोप्टो परेको...

हेटौँडामा राष्ट्रिय औद्योगिक मेला

हेटौँडा, १४ फागुन /मकवानपुर उद्योग वाणिज्य सङ्घले यही फागुन १६ देखि २५ गतेसम्म हेटौँडा उपमहानगरपालिका–५ क्याम्पाडाँडामा राष्ट्रिय औद्योगिक मेला प्रदर्शनीको आयोजना गर्ने भएको छ । राष्ट्रिय औद्योगिक मेला प्रदर्शनी आयोजना...

जन्मदिनमा क्यान्सरबारे चेतना कार्यक्रम

नवलपुर,०९फागुन/  पत्रकार राधा बस्यालले आफ्नो जन्मदिनका अवसरमा नवलपुरको कावासोतीमा क्यान्सर सचेतना कार्यक्रम गरेकी छन् । स्तनक्यान्सरबाट पिडित पत्रकार बस्यालले कावासोतीका स्थानीय महिला तथा विभिन्न संघ संस्थाका प्रतिनिधिलाई क्यान्सर रोगबारे आफ्नो...

गर्ग गोत्रीय खड्का कल्याणकारी समाजको २१ अाै साधारण सभा सम्पन्न (फाेटाे फिचर)

समाजकाे अावाज, काठमाण्डाै ०५फागुन/गर्ग गोत्रीय खड्का कल्याणकारी समाजको २१ अाै साधारण सभा सम्पन्न ।बि.स २०५४ साल साउन १९ गतेका दिन काठमाण्डौ जील्ला प्रसाशनमा  दर्ता भई गर्ग गोत्रीय खड्काहरुको सुःख दुःख...

भावनात्मक एकता थप मजबुत बनाउन सहभाेज

बासुदेव सेढाइ,लमजुङ ४ फागुन/  विभिन्न जातजाति , भाषाभाषी ,धर्म संकृति , धनी गरिब , ठुलो सानाे , उच निच , लगाएतका अाधारमा समाज बिभाजन हुदै गएको यसले समाज लाई कमजोर...