0 COMMENTS

हामी सबै यो कुरा जान्छौं कि लसुन हाम्रो पृथ्वीमा सबैभन्दा स्वस्थ खानेकुरा भित्रको एक महत्वपूर्ण चीज हो । यो कैयौ पोषक तत्वले भरिएको छ जो हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक छ । यसकारण तपाईले लसुनको सेवन हरेक विहान गर्नुपर्दछ ।

जस्तो कि हामी सबै जान्दछौं कि लसुनले हामीलाई कैयौं विरामीबाट बचाउँछ । जस्तै लिभरको विरामीबाट रक्षा गर्छ । गंजपनबाट बचाउँछ र कैयौ रोगबाट हामीलाई सुरक्षित राख्छ । लसुन हाम्रा शरीरका धमनी (नली) सफा राख्छ र हाम्रो रगतलाई शुद्ध गर्छ । जुकाम र फ्लूबाट राहत दिन्छ । अन्य कैयौ रोगमा पनि एकदमै उपयोगी छ ।

लसुनलाई सिरानीको तल किन राख्ने ?

सायद तपाईले सुन्नुभएको होला धेरै मानिसहरु लसुनलाई सुत्नुभन्दा पहिला राम्रो निन्द्राका लागि आफ्नो सिरानीको तल राख्छन् ।
कैयौं मानिस सौभाग्यका लागि आफ्नो खल्तीमा राख्छन् । संसारमा कैयौ मानिस लसुनले धूपदान र भाडाहरु सफा गर्छ नकारात्मकता दूर राख्नका लागि । यसैकारण तपाईले लसुन आफ्नो खल्ती वा सिरानीको मुनी राख्नुपर्दछ । यसबाट तपाईलाई राम्रो निन्द्रा मिल्नेछ र वरपरको नकारात्मक उर्जा हटाउँछ ।

काँचै खानुस् लसुन

चिकित्सकका अनुसार विभिन्न रोगहरुबाट बचाउने लसुन काँचै खानुपर्छ । यसरी खाँदा लसुनमा रहेको औषधिय गुणले शरीरमा पूर्ण रुपमा काम गर्छ । काँचै खाँदा अमिलो जस्तो लागे पकाइसकेर खान ठिक्क पारेको तरकारीसँग मिसाएर खानुपर्छ ।

पकाएर खाँदा त्यसमा रहेको औषधिय गुण धेरैमात्रमा नष्ट हुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।