0 COMMENTS

 काठमाडाैं मंसिर १७, २०७७- हाल देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार दिनभर नै बाग्मती प्रदेश र प्रदेश नम्बर १ का पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै बुधबार राति गण्डकी, बाग्मती र प्रदेश नम्बर १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । यस्तै बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।