0 COMMENTS

काठमाडौं २५कार्तिक २०७७-काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसस भएको छ । आज दिउँसो साढे चार बजेतिर उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

धादिङ जिल्लाको छत्रे देउराली आसपास केन्द्रबिन्दु भएर ३.८ रेक्टरस्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।