0 COMMENTS

काठमाडौं, २२ भदौ०७७। बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु ३ दिनसम्म खोल्न दिने भएको छ ।नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मंगलबारदेखि बिहीबारसम्म सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।

करदाताहरुलाई सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न भनेको कारण राजश्व उठाउने म्याद २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।