0 COMMENTS

काठमाडौं ०२ भदौ २०७७ । नेपाली बजारमा सुनको मूल्य आज ह्वात्तै बढेको छ । आज एकैदिन सुनको मूल्य तोलामा २ हजार २ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४ सय सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९९ हजार ९ सय निर्धारण गरिएको छ ।त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा ६५ रुपैयाँ बढेर तोलाको १३ सय ८० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।