0 COMMENTS

काठमाडौं ०५जेष्ठ०७७– सोमबार सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले लिपुलेक, लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको एक मन्त्रीले जानकारी गराएका छन् ।

आइतवार भूमिसुधार मन्त्री पद्मा अर्यालले पेस गरेको सो नक्सा सम्बन्धी प्रस्ताव आज पारित भएको हो। भारतले लिपुलेकमा सडक बनाएपछि दुई देश बीच तनाव भएको थियो । यसैबीच सरकारले आज लिपुलेकसहितको नेपालको नयाा नक्सा पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।