0 COMMENTS

काठमाडौं१३ मंसिर, २०७६ । एपेन्डिक्सको शल्यक्रियापछि तीनदेखि आइसियुमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार ‘प्लेटलेट्स’ चढाइएको छ ।

यसबारे अस्पतालले आधिकारिक रुपमा कुनै जानकारी नदिएपनि उपचारमा संलग्न चिकित्सकहरुका अनुसार शल्यक्रिया र डायलसिसका कारण ओलीलाई प्लेटलेस चढाउनुपरेको हो ।

प्लेटलेट्स रगतमा रहने एक प्रकारको कोषिका हो, जसले घाउ वा चोटपटक लाग्दा रगतलाई बग्नाट रोक्छ साथै क्षतिग्रस्त तन्तुलाई ठिक पार्न सघाउँछ । आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।