0 COMMENTS

काठमाडौं, असोज २६/छिमेकी देश चीनका राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सजावतमा २० करोड रुपैयाँ खर्च गरिएको छ । सी शनिबार नै नेपाल भ्रमणमा पुगिसक्नुभएको छ ।

नेपाल सरकार काठमाडौं महानगरपालिकाको सहयोगमा सजावटमा मात्रै २० करोड खर्च गरिएको हो । कारोबारमा खबर छ ।

राष्ट्रपति सी सवार हुने सडकसहित छेउछाउका संरचना र फोहोर थुप्रिएका ठाउँमा रंगिन व्यानरले छोपिएको छ ।

तीनकुने पार्कको बाहिर फूल र विरुवा रोपिएको छ । विमानस्थल–तिनकुने–बानेश्वर–माइतीघरहुँदै लाजिम्पाट सडक कालोपत्रे र सजावट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।