0 COMMENTS

बासुदेब सेडाइ, लमजुङ, सर्वोदय सेवास्रमको १७ औं स्थापना दिवस गण्डकि प्रदेशका माननिय सांसद धनन्जय दवाडिको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ! संस्थापक अध्यक्ष कृष्णराज ओलिया को अध्यक्षतामा भएको कार्यक्रममा सर्वोदयका संरक्षक मानसाग्नि ( डा. हरिप्रसाद ) राइनास नगर प्रमुख सिंह बहादुर थापा , दुधपोखरि गाउँ पालिका प्रमुख छुपिमायां गुरुंग , ने क पा का अविरल न्यौपाने , ने का का प्रेम राज चिलुवाल , समाजवादी का खेमजंग गुरुंग , कोपाडेक्सका डिकेन्द्र कंडेल ले बोल्नु भएको थियो ।

अध्यक्ष कृष्ण राज ओलिया ले संस्थाको बार्षिक प्रतिवेदन र आय व्यय प्रस्तुत गर्नु भएको थियो ! आस्रम परिसरमा विरुवा रोपेर उद्घाटन गरिएको कार्यक्रम मा संघियता मा स्थानिय विकास विषयक विचार गोष्ठि भएको थियो । गोष्ठिमा राजकुमार पाण्डे र विवेक कुमार पण्डितले कार्य पत्र प्रस्तुत गर्नु भएको थियो !

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।