0 COMMENTS
तस्वीर–नेपाल प्रहरी

काठमाडौं२७जेष्ठ/ अमेरिकाबाट नेपाल आएका एक जना हतियारसहित विमानस्थलबाट पक्राउ परेका छन् ।अमेरिकाबाट नेपाल आएका काठमाडौंका ३१ वर्षीय डिभेज शाह पेस्तोलसहित पक्राउ परेका हुन् । कतार एयरलाइन्सको उडानद्वारा दोहा हुँदै नेपाल भित्रने क्रममा शाहलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो ।

शाहलाई महानगरीय प्रहरी वृत्त गौशालाको हिसासतमा राखिएको छ । शाहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।