0 COMMENTS

विराटनगर१३जेष्ठ/ देशका विभिन्न स्थानमा शंकास्पद बस्तुहरु फेला परेको खबरहरु आइरहेका छन् । पूर्व–पश्चिम राजमार्गको मोरङको सुन्दर हरैचामा आज विहान शकास्पत बस्तु फेला परेको छ ।

कुकरमा रातो कपडाले वेरिएको अबस्थामा राखिएको बस्तु पेसरकुकर वम भएको आशंका गरिएको छ । नेपाली सेनाको वम डिस्फोजन टोली घट्नास्थल पुगेर उक्त बस्तुको पहिचान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।