0 COMMENTS

लमजुङ,८जेष्ठ/  लमजुङमा लगातार दुइवटा भूकम्पको धक्का महसुश भएको छ । बेशीशहर नगरपालिकाको गाउँशहर केन्द्रविन्दु भएर गएराती र आज विहान लगतार दुइवटा पराकम्प गएका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गएराती ११ बजेर ४७ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केल र विहान ३ बजेर २८ मिनेट जाँदा ३ दशमलव ९ रेक्टर स्केलका पराकम्प गएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।