0 COMMENTS

काठमाडौँ १९बैशाख/ सुन चाँदीको कारोबारमा मूल्य घटेको छ । बुधवारको तुलनामा सुन प्रति तोला ३ सय रुपैयाँ र चाँदी प्रति तोला १० रुपैयाँले घटेको हो ।

छापावाला सुन प्रति तोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।