0 COMMENTS

 काठमाण्डाै१बैशाख/ लुक्लामा विमानले हेलिकोप्टरलाई ठक्कर दियो, दुई जनाको घटनास्थलमै मृत्यु लुक्लामा विमानले हेलिकोप्टरलाई ठक्कर दियो, दुई जनाको घटनास्थलमै मृत्यु  सोलुखुम्बु– लुक्लामा पार्किङ गरिएको हेलिकोप्टरमा विमानले ठक्कर दिएको छ ।

समिट एयरको विमानले हेलिकोप्टरमा ठक्कर दिँदा दुई जनाको निधन भएको छ । नेपाल वायुवेवा निगमका निर्देशक युवराज अधिकारीका अनुसार विमानले हेलिकोप्टरमा ठक्कर दिँदा दुई जना सुरक्षाकर्मीको घटनास्थलमै निधन भएको छ । घटनाबारे थप विवरण संकलन भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।