0 COMMENTS

हेटौंडा ३०फागुन / पुर्ब पश्चिम राजमार्गअन्तर्गत हेटौंडाको पशुपतिनगरमा सेताे प्लास्टिकमा बिस्फोटक पदार्थ राखिएको फेला परेकोमा सेनाकाे टाेलीले डिस्पाेज गरेकाे छ । सो वस्तु राखिएकाे जानकारी पाएलगत्तै बम हुन सक्ने आशंकामा सेनाको डिस्पोजल टोली यहाँ आएको थियो ।

सो बस्तु बम भएको पत्ता लागेपछि उक्त टोलीले बम डिस्पोज गरेको छ । विप्लव समूहले आज देशरैभर गरेकाे बन्दका दाैरान फेला परेकाे साे बम सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।