0 COMMENTS

काठमाडौं ३०फागुन/ पोखराको सभागृह चोकमा शंकास्पद बस्तु फेला परेको छ । आज (बिहीबार) नेपाल बन्द आह्वान गरेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राखेको बम हुन सक्ने आशंकामा त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।शंकास्पद बस्तु डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।