0 COMMENTS

काठमाडौँ १८पुस०७५/  ५७ करोड बैंकिङ ठगीका आरोपी सामान्य धरौटीमा छुटेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।तत्कालीन किस्ट बैंकका कर्मचारी तथा ऋणीहरुलाई उच्च अदालत पाटनले न्यूनतम धरौटीमा छाड्ने आदेश दिएको हो ।

नेपाल प्रहरीको केन्दीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकका तत्कालीन कर्मचारी बालनरसिंह घर्ती र प्रगुन श्रेष्ठ तथा ऋणीहरु कुलप्रसाद पोखरेल, प्रमोदकुमार देव र अजयकुमार देवलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।