0 COMMENTS

काठमाडौँ०६पुस०७५ / पुस आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ । यसअघि ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि स्थिर छ । आज तेजावी सुन प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।