0 COMMENTS

मिलन चाम्लिङ२०धरान०७५/ चार सुत्रिय माग शाहीत सुरु भए को गोरखा आन्दोलन ले स्थापना काल मा सामान्य जागरण र संगठन को बिस्तार मा समय खर्चिय पनि पछील्लो समय नेपाल मा संगठन बिस्तार सहित व्यबस्तित आन्दोलन सुरुवात गरेको थियो ।

नेपाल को सडक , सदन र अदालत हुँदै बेलायत को सडक सदन र अदालत सम्म पुगेर शान्तिपूर्ण न्यायिक आन्दोलन अघी सारेको थियो । गोरखा हरुको माग केवल पेन्सन , र जनजीवनका सवाल मात्र नभएर राष्ट्र सँग जोडीएको स्वाभिमान भएको बुधवार धरान स्थित होटल ड्रिम्ल्यान्ड मा भएको पत्रकार भेट्घाट कार्यक्रम मा गेसो का केन्द्रिय सभापति कृष्ण कुमार राइ ले बताउनु भयो , पछील्लो समय मा १३ बुदे माग सहित् गेसो को आन्दोलन देश का बिभिन्न शहर , धरान , पोखरा, बुटवल , बिर्तामोड ,दमक , लगाएत शहर हरुमा कार्यक्रम आयोजना गर्ने , गेसो युवा सम्योजक हरी राइ ले बताउनु भयो । गेसो को समस्स्याको बारे मा प्रधानमन्त्री , तथा पररास्ट्र मन्त्री सँग को भेट घाट मा साकारआत्मक छलफल भएको र सरकार ले सक्दो पहल गरेको भन्दै , सरकारको सहयोग को लागि प्रधानमन्त्री लाई सभापति राइ ले धन्यवाद दिदै पररास्ट्र मन्त्रालय ले बार्ताको लागि निर्देशान् दिएको प्रती खुशी व्यक्त गर्नु भयो ।

पछील्लो , समय सङ्घिय संसद सदस्यहरु सम्मिलित गोरखा हरुको संसदिय सहयोग का लागि मनानीय सांसद योगेश भट्टराई को संयोजक र राजेन्द्र राइ को सह संयोजक रहेको छ सदस्सिय समिती पनि गठन गरिएको कार्यक्रम मा बिशेष समयमा बोल्दै सांसद राजेन्द्र राइले बताउनु भयो । उक्त कार्यक्रम मा ब्रिटिश गोरखा भुपु सैनिक हरु को पनि उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।