0 COMMENTS

आर्यन,मंगोल र द्रबिड भन्ने कुनै जात छैन, पश्चिमाहरुको नेपालीहरुलाई विभाजन गर्ने रणनीति हो याे  कुरा याेगी नरहरी नाथ र स्वामी प्रपन्नाचार्यले पनी बताएकाछन ।

नेपामा जतीबेला लर्ड मकाउलीकाे नयाँ शिक्षा पढाइ हुन थाल्याे तेही बेला देखी नै नेपालकाे धर्म, सस्कृत माथी हमला भयाे याे शिक्षाले नेपाललाइ  फाइदा हैन बिभाजनमा पुर्यायाे ।

मानव जातिको विकास नै नेपालको कैलाश, कर्णाली र पहिलेको जुम्लामा भएको हो ।
प्रेम कैदि बरिष्ठ पत्रकार एवं अनुसन्धानकर्ता (हेराै भीडीयाे)

[view_video url=”5qliN3quCJ8″]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।