0 COMMENTS

रमेश बुढाथोकि, इलाम,१३कार्तीक०७५/नेपालि हरू को महान चाड शुभदिपावलि को पावन अवसरमा हिजो कार्तिक १२ गते देखी (सिरि जँगा )आम्चोक श्री सिँह देवि उच्च मा वि को खेल मैदान मा फुटबल प्रतीयाेगीताकाे अायाेजना भएकाे छ । खेलकुद समिति द्धारा अायाेजना गरीएकाे उक्त पतीयाेगीता आम्चोक वडा भित्र का खेलाडीहरू सहीतका  २० टिमकाे सहभागिता रहेकाे छ भने उक्त फुटबल प्रतीयाेगीताकाे उद्घाटन (फाक फोक थुम) गाउ पालिकाका  उपमेयर सरस्वति राई को प्रमुख आतित्थ्य उक्त खेलकाे उद्घाटन गरिएको थियो ।

उप मेयर  राई ले सिरि जँगा खेलकुद समिति ले अायाेजना गरेको उक्त फुटबल प्रतीयाेगीता  कार्यक्रम मा बोल्दै नेपाल र नेपालिहरूको महान चाड शुभदिपावलि को उपलक्षमा सम्पुण देश बासि लगायत आम्चोक बासि हरूलाई  शुभकामना  ब्यक्त गर्दै  जन प्रतीनीधीकाे काम भनेकाे अाम जनताले चाहे बमाेजीम कार्यमा प्रतक्ष सहभागी रही कामगर्ने र गरेकाकार्यमा सहयाेग गर्ने भएकाे हुदा अाफ्नाे कार्यकाल भरी अाफु जनताका काममा पुर्णरूपमा सहभागीता रही जनताकाे इच्छा, चाहना बमाेजीम कार्य गर्ने कुरा ब्यक्त गर्नु भएकाे थीयाे र सिरि जँगा खेलकुद समितिले अायाेजना गरेकाे फुटबल  प्रतीयाेगीताले अाम्चाेक बासि लगाएत पुरै फाक फोक थुम गाउपालीका लाइनै खेलकुद क्षेत्रमा महत्वपुर्ण सहयाेग पुगेकाेहुदा अायाेजक लाइ धन्यवाद ब्यक्त गर्नुकाे साथै संन्चालीत फुटवल प्रतीयाेगीता सफलाका साथ सम्पन्न गर्नकाे लागी शुभकामना ब्यक्त गर्नु भयाे ।

कार्यक्रममा  स्थानीय  गुरूभक्त लामिछाने ,जयनारायण राई,याम अधिकारि,कुलप्रसाद लामिछाने ,देउकुमार थापा,होम दाहाल ,प्रहरि ईन्चार्ज।र कण लिम्बु लगायत वडा अदक्ष्य राजु पौड्याल बिभिन्न सँघ सस्था का प्रतिनिधि आम जनसमुदाय विद्यार्थि हरूको उपस्थिति रहेकाे थीयाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।