0 COMMENTS

रोल्पा, २९ असोज०७५/ आफन्तबाट बलात्कृत  एक बालिकाको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । केही महीनाअघि बलात्कारमा परेकी बालिकाको अर्थिक अभावका कारण उपचार हुन नसकेपछि विदेशमा रहेका रोल्पाली युवाले सहयोग सङ्कलन गरी उनको परिवारलाई हस्तान्तरण गरेका छन् । रोल्पाली युवाको साझा संस्था अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले सङ्कलन गरेर यहाँ पठाएको रु २२ हजार समाजका प्रमुख सल्लाहकार काशीराम डाँगी नेतृत्वको टोलीले हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।