0 COMMENTS

काठमाण्डाै२६भदाै०७५/ सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ।अघिल्लो दिन प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य ७ सय १५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला ७१० रुपैयाँमा कारोबार भएको थियो।आज कायम भएको सुनको मुल्य यस महिनाकै उच्च हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।