0 COMMENTS

काठमाडौं ०१भाद्र०७५/ संगठित सुन तस्करी र सनम शाक्य हतया प्रकरणमा जिल्ला अदालतको आदेश उल्टाउन माग गरेका तीनजनाको सुनवाई पछि बिहीबार उच्च अदालत बिराटनगरले जिल्ला अदालतकै आदेश सदर गरेको छ ।

उच्च अदालत बिराटनगरमा भएको बहसपछि मुख्य न्यायाधीश कुलरत्न भुर्तेल र न्यायाधीश उमेशकुमार सिँहको संयुक्त्त इजलासले पुण्यप्रसाद लामा र सम्बिरप्रसाद तोलाङेको हकमा जिल्ला अदालतकै आदेश सदर गरेको हो । न्यायाधीश हरिप्रसाद भण्डारी र ऋषिराम दवाडीको संयक्त्त इजलासले अभियुक्त्त राजनकुमारको हकमा जिल्लाकै आदेश सदर हुने आदेश गरेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।