0 COMMENTS

काठमाण्डाै२१साउन०७५/ नुवाकोटमा एक वृद्धाले आत्महत्या गरेकी छन्। सदरमुकाम विदुरदेखि २६ किलोमिटर दक्षिणमा रहेको बेलकोटगढी नगरपालिका–७ स्थित ढकालथोककी ७५ वर्षीया युवकुमारी बुढाथोकीले सोमवार घरमै आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।घरायसी समस्याको कारणले उनले आफ्नै घरको छानोमा पटुकाको पासो लगाई आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।