0 COMMENTS

काठमाडौँ२८असार०७५/ अविरल वर्षाका कारण पहिरोले घर भत्काउँदा भक्तपुरमा एकैघरका तीन जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय भक्तपुरकानुसार चाँगुनारायण नगरपालिका–७ मझुवामा पहिरोले टहरा भत्काउँदा ७० वर्षीय बाजे हिराबहादुर दामा उनकी पत्नी वर्ष ६५ की पानमाया लामा र साढे दुई वर्षकी नातिनी सम्पदा लामाको ज्यान गएको हो ।

छोरा बुहारी अर्को घरमा सुतेकाले केही नभएको प्रहरीले जनाएको छ ।यसबीच हनुमन्ते खोलाको बाढी पस्दा अवरुद्ध राजमार्ग पानीको सतह घटेपछि खुलेको छ भने बाढीमा फसेकाहरूको डुंगा र क्रेनको सहायताले उद्धार जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।