0 COMMENTS

काठमाडौं १५असार०७५/ सन् २०१९ को लागि लिइएकोको नवौँ चरणको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिइएको कोरिया भाषा परीक्षाको नतिजा प्रकाशित भएको हो ।

सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका मध्ये कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएको इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए ।यो वर्ष कारियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो । कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।जसमा कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका छन् ।

कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने भएकाले नतिजा प्रकाशित गर्न धेरै समय लगाउँदैन । रिजल्टकाे लागी याँहा क्लीक गराै 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।