0 COMMENTS

काठमाण्डाै०४असार०७५/ विकास निर्माणका क्रममा निर्माण व्यवसायीले कमसल सामान प्रयोग गरे १० वर्ष जेल र एक लाख रुपैयाँ जरिवाना हुने आजको नयाँ पत्रिकामा खबर छ ।

नयाँ पत्रिकाको समाचार अनुसार आगामी भदौ १ देखि कार्यान्वयनमा आउन लागेको मुलुकी ऐन ०७४ को फौजदारी संहिता ऐनमा यस्तो व्यवस्था गरिएको हो ।

मुलुकी एने ०७५ फौजदारी संहिता ऐनको दफा २५० मा निर्माणसम्बन्धी काम वा अन्य कुनै पनि जिम्मेवारी लिएका व्यक्तिले बेइमानीपूर्वक निर्धारित मापदण्ड वा गुणस्तरको माल प्रयोग नगरी वा प्रयोग हुने मालको परिणाम घटीबढी पारी काम गर्न गराउन नहुने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।