0 COMMENTS

 रमिला बस्नेत काठमाडौं ,जेष्ठ २९/ नेपालका लागि अाधिकारीक विक्रेता अाईएमी अटोमाेटिभ्सले चितवनको कावास्वतीमा ३ दिने एक्सचेञ्ज अफरकाे अायाेजना गरेको छ ।

एमजी लाईफस्टाईल अटो माेटिभ्स कावास्वती र अासपासका ग्राहकको सुविधाको लागि यो अवसर प्रदान गर्न लगिएको अाईएमी अटो माेटिभ्सका कन्ट्रिमेनेजर दिपेश कायस्थले बताउनु भएको हो । यो अवसर जेष्ठ ३० देखिन असार १ गतेसम्म लागि योजना लागु हुने कन्ट्रिमेनेजर कायस्थले बताउनुभएको हो । ग्राहकले साे अवसरमा तपाईंको “पुरानो बाईक लिएर अाउनुस नयाँ बाईक लिएर जानुस्” याेजना ल्याएको कन्ट्रिमेनेजर कायस्थले बताउनुभएको हो । 

यो अफर ल्याएको अाईएमी ग्रुपले जनाएको हो । नेपाली बजारमा हाल युएम सेगमेन्ट अन्तर्गत क्रुजर तथा डर्ट सेगमेन्टकाे माग लाेकप्रियता उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । अहिले भारतस्थित उत्तराखण्ड र पुनेमा रहेको विश्वस्तरीय युएम उत्पादनले नेपाल भारत र अन्य दक्षिण पुर्वी एसियाली बजारकाे लागि ७ बाईकहरु उत्पादन भईरहेकाे र हालै विधुतिय भर्जनमा पनि थ्राेर बाईक उत्पादन सुरु गरेको कम्पनीले बताएको छ ।

युएम बाईककाे मुख्य अाकर्षणहरु मध्ये डिजाइन तथा रंगहरु माेबाईल चार्जर इन्टेलिजेन्स डासब्राेर्ड लगाएत थ्रुप्रै अार्कर्षण रहेको कम्पनीले बताएको छ । यो याेजना अन्तर्गत हरेक युएम बाईक खरिदमा ग्राहकले अाफ्नाे पुरानो बाईकमा मुल्यांकनकाे थप १००००। हजार सम्म छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ र स्कुटरमा भने ५००० हजार मुल्यांकन गरिने कम्पनीले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।