0 COMMENTS

 रमिला बस्नेत , काठमाडौं जेष्ठ २३/ नेपाली कांग्रेसका युवा नेता एवम् नेबि संघ पुर्व उपाध्यक्ष ॠषिकेश जंग शाहले कांग्रेस पुनर्जागरणको लागी ‘ आत्मीयता सहितको एकता र आत्म अनुशासन सहितको सहकार्य आवश्यक भएको बताउनु भएको छ।[view_video url=”iSeVePOVtnw”]

अरनिको टेलिभिजनको दृष्टिकोण कार्यक्रममा बहस गर्दै शाहले केपि ओलि लाई निरङ्कुश नबन्न पनि सुझाव दिएका छन। राष्ट्रिय राजनीतिमा कांग्रेसलाई सत्तारुढ दलले कम्जोर सोच्य त्यो भ्रम मात्रै हुने पनि बताएका छन। शाहले पटकपटक कांग्रेसलाई जिवन्त बनाउनका लागि आत्मीयता सहितको एकता र आत्म अनुशासन सहितको सहकार्य आवस्यक भएको बताउदै आएका छन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।