0 COMMENTS

काभ्रे१६, जेठ ०७५/ काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा आज सुमो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् झापाबाट काठमाडौं आउँदै गरेको को१च ९६१५ नम्बरको सुमो जिप विहान साढे ५ बजे सडकबाट करिब ३० फिट तल खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका २ जनाको जिल्ला अस्पताल धुलिखेलमा र अन्य ९ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।