0 COMMENTS

काठमाण्डाै१४जेठ०७५/  भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका २ का ३० बर्षीया कुमार गिरीको पत्थरीको सल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको पाईएको छ ।

मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयार पारी छोरा बनाएरु उनको मिर्गौ झिेको हुन् ।गिरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।

नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा केन्द्रले गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिदिएको थिए ।, आजको नागरिकदैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।