0 COMMENTS

काठमाडौं२९बैशाख०७५/ दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको विरोध गरेको भन्दै काठमाडौंबाट ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंका विभिन्न ठाउँहरुबाट नेकपा क्रान्तिकारी र ग्रेटर नेपालका कार्यकर्ताहरु पक्राउ गरिएको प्रहरीले जानकारी गराएका छन् ।

रत्नपार्कबाट मोदीको विरोध गर्न लाग्दा नेकपा क्रान्तिकारीका नेता सीपी गजुरेल लगाएत अन्य २९ जनालाई नियन्त्रणमा लिईएको जनाईएको छ, भने विवेकशील साझाका ८ जना कार्यकर्ता पक्राउ परेका जानकारी गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।