0 COMMENTS

रमिला बस्नेत , उदयपुर बैशाख ६,/नेपालको लोकतान्त्रिक पद्धतिमा गम्भीर अवरोध आएको कुरा अहिलेको नेबि संघले बुझ्नु पर्ने नेबि संघ पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले बताएका छन् ।

नेबि संघको ४९ औ स्थापना दिवशको शुभकामना सन्देश सामाजिक संजाल फेस्बुकमा सार्वजनिक गर्दै नेता शाहले कम्युनिस्टहरुकाे दुई तिहाइको दम्वले अधिनायकवाद ल्याउन खोजेको तिर पनि नेबि संघ सचेत भएन भने भोलि फेरि लोकतान्त्रिक पद्धतिको लागि लड्नु पर्ने समय आउन सक्ने तिर पनि संकेत गरेका हुन्। मातृ पार्टी नेपाली कांग्रेसले नेतृत्व गरेको सात दशक लामो लोकतान्त्रिक यात्राको स्मरण गर्दै शाहले भनेका छन्” “नेबि संघले राजनैतिक ब्यबस्था परिवर्तनका लागि लड्ने दिन नआओस्”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।