0 COMMENTS

भारत, ०५बैशाख०७५/ बिश्वभरी छरिएका राष्ट्रबादी नेपालीहरूकाे अभियान शान्ती,समृद्धि, र एकता हाम्राे पहिचान भन्ने मुल नाराका साथ सामाजीक संन्जाल बाट उठेकाे सामाजिक संगठन राष्ट्रवादी विकासशील अभियान नेपालकाे प्रवासमा रहेकाे भारत केन्द्रीय समितिकाे चाैथाे बार्षीक उत्सब तथा नेपालीहरूकाे नयाँ बर्ष २०७५ काे अबसरमा शुभकामना अादानप्रदान तथा भारतमा रहेका नेपाली दाजुभाइ दिदी बहिनी हरुका बिच कार्यक्रम भारतकाे मुम्बइमा भब्यताका साथ सम्पन्न भएकाे छ ।

 प्रकास चन्द ले संचालन गर्नु भएको उक्तकार्यक्रमकाे अध्यक्षता खड्का सिह काे अध्यक्षातामा भएकाे थीयाे । सुभारम्भ कार्यक्रमा प्रमुख अतिथि राष्ट्रवादी विकासशील अभियान नेपालकाे संरक्षक प्रीन्सेस आशाराजे ले पानसमा दिप प्रजलन गरेर उदघाटन गर्नु भएको थियो भने , उक्त कार्यक्रममा विशिष्ट अतिथि नेपाल संयोजक कमलराज श्रेष्ठ अन्तर्राष्ट्रिय बिभाग प्रमुख नरेन्द्र ओलि अर्थविद पुष्करकुमार अधिकारी , मलेशिया अर्थिक संयोजक देबेन्द्र आङदेम्बे,लगाय अतिथिका रुपमा नेपाल केन्द्रिय सदस्य अनिता धिताल , कैलाली संगठन प्रमुख सत्यराज पाण्डे लगाएतकाे गरिमामय उपस्थिति रहेकाे थीयाे ।

  विभिन्न सामाजिक संगठनका प्रतिनिधिहरूकाे पनी उपस्थिति रहेको कार्यक्रममा राष्ट्रवादी विकासशील अभियान नेपालकाे भारत केन्द्रीय समितिको चौथो वार्षिक उत्सब हजारौ प्रवासी नेपालीहरुको माझ भब्य र सभ्यका साथ सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रबक्ता नवीन साउदले गर्नुभएकाे थीयाे भने सचीव टेक चाडले शुभकामना ब्यकत गर्नु भयको थियो र विशेष अतिथिलाई अन्तर्राष्ट्रिय बिभाग प्रमुख नरेन्द्र ओलि , अध्यक्ष खडका सिह नवीन साउद , ललित सिह नर बहादुर सिनि संकर बिक भरत तमटा गणेश तिरुवा संदिप टमटा सुरेस टमटा संन्तोस टमटा राजेस टमटा नबिन साउद , डा टेक चाड लगाएतले पुस्प गुच्छाले आमन्त्रितहरूलाइ स्वागत गरेका थिय  भने नेपाली पहिरनमा पाँच कन्याले प्रमुख अतिथि प्रीन्सेस आसाराजे लाइ टीका फुल सहित स्वागत गर्नु भयको कार्यक्रममा प्रमुख बक्ता को रुपमा नेपाल संयोजक कमल राज श्रेष्ठ , अन्तरास्ट्रिय बिभाग प्रमुख नरेन्द्र ओलि, भारत प्रबक्ता नबिन साउद, डा टेक चाड देबेन्द्र अाङदम्बेले संगठनको बारेमा आआफ्नो मन्तव्य राख्नु भयको थियो ।

उक्त भेलालाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय बिभाग प्रमुख नरेन्द्र ओलि तथा कमलराज श्रेष्ठ नवीन साउद, डा टेक चाडले नयाँ बर्ष २०७५ सालको पावन अवसरमा देश तथा बिदेशमा बस्ने नेपाली दाजुभाइ, दिदिबहिनी, आमा बुवा सबैको जिवनमा सुख शान्ति समृद्धि र उत्तराेतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै बिगत चार बर्ष को लामो कार्यकालमा भयगरेका संगठानिक गतिविधि माथी प्रस्ट गराउदै राष्ट्रबादि बिकाससिल अभियान नेपाल ( भारत) समितिको बारेमा प्रस्ट गर्दै अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रवादी विकासशील अभियान नेपाल को बारेमा बोल्दै संगठन बिश्वका विभिन्न देसमा आस्थी रुपमा पेशा र अध्यनरत नेपाली जनताका राष्ट्रभक्ती भावना बोक्ने नेपालीको साझा संगठन राष्ट्रवादी विकासशील अभियान नेपाल  हो यसले बिगत लामोसमय देश तथा बिदेश मा सामाजिक कार्यक्रमहरू गर्दै  आयको सर्वबिधीत नै छ , यस संगठनको बारेमा बोल्नु हुदै आफ्नो बिचार रख्नु भयाे ।

राष्ट्रिय भेलाले पांचौं कार्यकालको लागि १९ सदस्यिय पुर्ण र पछि थप्प गरि ३७ सदस्यीय केन्द्रिय समिति गठन गरिएको छ .। नयाँ कार्यकारी तिन सदस्यिय वरिष्ठ सल्लाहकार समीती चयन गरेकाे छ । राष्ट्रवादी विकासशील अभियान नेपाल भारत केन्द्रीय समितीको तपसिल बमोजिम रहेकोे छ १अध्यक्ष : खडक सिंह २.सचिव : डा. टेक चाड ३.कोषाध्यक्ष : उर्मिला सिंह ४.प्रवक्ता : नवीन साँउद ५) अन्तर्राष्ट्रिय बिभाग प्रमुख : नरेन्द्र ओलि सदस्यहरु: ६)डा. ललित सिह मिजार, ७)नर बहादुर सोनि , ८)लक्षमण सुनार, ९), शंकर बिक, १०)भरत टमटा, ११)मुरारी अधिकारी, १२)अर्जुन थापा, १३)अमर तिरुवा, १४) गणेश तिरुवा, १५) कृष्ण पंगेनी, १६)एल आर रेग्मी, १७) महेन्द्र रावल, १८)अशोक लाल टमटा, १९) बादल साँउद

वरिष्ठ सल्लाहकार समिती सदस्यहरु १)कालू सिह, २)बल बहादुर सिंह, ३)टि.एन.सिंह, उक्त समितिको घोषण विशिष्ट अतिथि नेपाल संयोजक कमलराज श्रेष्ट ले नयाँ कार्यसमिति को नामावली  घोषण गर्नु हुँदै सफल कार्यकालको शुभकामना प्रदानगर्नु भयको थियो  । भने, रा बि अ नेपाल संस्थापक संरक्षक प्रमुख अतिथि प्रिन्सेस आसाराजे ले नव निर्वाचित पदाधिकारीहरूलाइ टीका लागाई सफल कार्यकालको शुभकामना दिनु भयो र सभा समापन सभा अध्यक्ष खडक सिह ले सबै आमन्त्रितहरु तथा नेपाली दाजुभाइ दिदीबहिनी हरुलाई हार्दिक स्वागत गर्दै नयाँ बर्ष २०७५ सालको मंगलमय शुभकामना व्यक्त दर्दै कार्यकम समापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।