0 COMMENTS

काठमाण्डाै३बैशाख०७५/  मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा कानुनविपरित झण्डै ३० करोड रकम क्षतिपुर्ति दिईएको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५५ औँ वार्षिक प्रतिवेदन अनुसार मेलम्ची खोनपानी विकास समितिले ठेकेदार कम्पनीलाई कानुन्विपरित २ ९ करोड ७६ लाख रुपैयाँ क्षतिपुर्ति तिरेको हो ।

आयोजना निर्माणका क्रममा समिितले ठेकेदार कम्पनीलाई अहिलेसम्म एक खर्ब पाँ करोड ६६ लाख रुपैयाँ क्षतिपुर्तिबापत भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसले राज्यलाई करोडौंँको भार परेको छ ।,आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।