0 COMMENTS

के तपाई सोच्नुुहुन्छ कि मेरो बेडरुम लाइफ सधैं सुखमय छ, त्यसो हो भने आफ्नो सेक्स्युअल ज्ञानलाई धन्यवाद दिनुस् । त्यसो होइन भने सेक्ससम्बन्धी यो सात सिक्रेटलाई ध्यानमा राख्नुस् । यहाँ तपाईका लागि ‘एस’ शब्दसँग जोडिएको सात तथ्य उल्लेख गर्दैछौ । जुन यसअघि तपाईले नसुनेका पनि हुन सक्छन्। यो तथ्यले तपाईलाई आफ्नो यौन जीवनका विषयमा सोच्न बाध्य पार्नेछ ।
१. आमरुपमा जोडीहरु एक वर्षमा १३९ पटक सेक्स गर्दछन् । तर, फ्रान्सेलीहरु यो मामिलामा निकै अगाडि देखिएका छ् । ड्युरेक्स ग्लोबल सेक्स सर्भे २००२ का अनुसार फ्रान्सेलीहरु एक वर्षमा १६७ पटक यौन आनन्द लिने गर्दछन्।
२. केही कण्डम बायोडीग्रेडेबल हुन्छन् । ल्याबस्किन र लेटेक्स कण्डम बायोडीग्रेडेबल हुन्छ तर पोलियुरिथेन होइन ।
३. सेक्स फिलिङलाई प्रबल बनाउनका लागि बजारमा सीडी पनि पाइने गर्दछ । आफ्नो यौन संसारलाई रोमाञ्चक बनाउनका लागि केही क्लासिकल उपायहरु अपनाउनुस् ।

४. डुस नगर्नुस्, डुशिङले हेल्थी ब्याक्टिेरियालाई यौनीबाट हटाउने गर्दछ । यो कार्यले रिप्रडक्भिव सिस्टममा इन्फेक्सन बनाउने गर्दछ ।
५. विश्वस गर्नुस्–ब्लु बाल्स रियलिटीका लागि हुन्छ । असुविधा त्यतिबेला उत्पन्न हुन्छ जब लिङ्गमा अधिक रक्त प्रवाह हुन्छ । अनियमित तरिकाबाट रक्तप्रवाहले यौन अंगमा रगतमा मात्रा बढाउने गर्दछ। जसबाट लिङ्ग त सिधा हुन्छ तर टेस्टिकल ब्लड भरिने गर्दछ ।
७. एउटा जोडीलाई गर्भधारणका लागि आठ महिना लाग्न सक्छ । तर, हुन सक्छ कि यो प्रतिक्षा निकै महंगो सावित हुनेछ । गर्भधारणअघि कम्तिमा एक वर्ष आफ्नो यौन जीवनका विषयमा ध्यान दिने आवश्यक छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।