0 COMMENTS

मिलन चाम्लिङ,धरान११चैत०७४/ धरानको भानुचोक नजिकै शंकास्कपद बस्तु फेला परेको छ । धरान घण्टाघरको पछािडपट्टी निकेतन स्कुल जाने बाटोको छेउमा खतरा लेखेर शंकास्पद बस्तु राखिएको स्थानीयले देखे पछि वरपर त्रास फैलिएको छ ।उक्त बस्तु बम हो कि होइन भनेर जाँच गर्न धरान–१३ स्थित फुस्रेबाट नेपाली सेनाको टोली बोलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए । प्रहरी वरपर कडा सुरक्षा व्यवस्था गरी शंकास्पद वस्तु भएको छेउछाउमा सर्वसाधारणलार्इ जान रोक लगाइएको डिएसपी पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।