0 COMMENTS

नेपालगन्ज,३चैत०७४/ बचत तथा ऋण जिल्ला सहकारी संघ लिमिटेड बाके काे अायाेजनामा भावी कार्य याेजना बारे १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बचत तथा ऋण सहकारी संघ लिमीटेड बाँकेका अध्यक्ष श्री बिनाेद कुमार शाह ज्यू काे अध्यक्षता मा सन्चालन भएकाे उक्त कार्यक्रम मा राष्ट्रिय सहकारी बिकास बार्ड का केन्द्रीय सन्चालक श्री देब बहादुर के.सी. ज्यू प्रमुख अतिथि , जिल्ला सहकारी संघ ,बाके का अध्यक्ष श्री प्रेम प्रसाद सुवेदी ज्यू बिशिस्ट अतिथि , साना किसान कृषि सहकारी संघ लि का अध्यक्ष श्री सत्यदेबि तिमिल्सेना ज्यू ,नेफ्सकुन फिल्ड कार्यालय ,बाके का प्रतिनिधि र सहकारी सन्जालका संयाेजक ज्यूहरूले अा अाफ्ना सुझाब मन्तब्य दिनुभएको थियाे भने कार्यक्रम काे सन्चालन संस्था का सचिव श्री प्रेम शाह ज्यूले गर्नु भएकाे थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।