0 COMMENTS

काठमाडौं ३चैत०७४/ संघीय समाजवादी फोरमसहित शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोरमले मन्त्री बन्नेको नामावली नदिँदा पूर्णता पाउन नसकेको बताइएको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, फोरमलाई दुई मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको बताइएको छ । तर फोरमभित्रको विवादको कारण शुक्रबार मन्त्री बन्नेको नामावली उपलब्ध हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।