0 COMMENTS

मिलन चाम्लिङ,धारान,३०फागुन०७४/ धरान १७ इन्देणी मार्ग बस्दै आएको भक्तबहादुर क्षेत्रीको घरमा पार्कीङ गरीराखीएकाे माेटर साइकलमा अचानक आगलागी भएछ। सोमबार बिहान  बजे घर अगाडि राखिएको बाइकमा अचानक आगलागी भए पछि घर को समानहरु बाइक, त्रीपाल, बिजुलि मिटर, छेकल लगायत ६ लाख ६६ हजार रुपैयाँ बराबरको सामाग्री जलेर नष्ट भएको हो।

पल्सर एभेन्जर बाइक  जलेर नष्ट भएको छ।भने अकस्मात लागेकाे साे आगो घरमा सल्केर ठुलाेरुप लीएपछि ठुलाे नोक्सानी हुनको साथै घरको लत्ताकपडा र जिन्सी समान लगायत घरको संरचनामा समेत क्षति भएको छ। अागाे कसरी लाग्याे वा लगाइयाे यस्काे अनुसन्धान सुरु गरीएको  घर धनी भक्तबहादुरले हामीलाइ बताएका  छन ।आगो  स्थानीयको उपस्थिति सहीत दमकल ले नियन्त्रणमा लिएको उनले बताए।आगोलागि के कारणले भयो भन्ने बिषयमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यलयले धरानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।