0 COMMENTS

अशाेक थापा,नेपालगन्ज,२९फागुन०७४/नेपालगन्ज ब्राइट ल्याण्ड स्कुल  का विध्यार्थी भाइ बहिनी हरुलाई एक दिवसिय माइन्ट टेक्नोलोजि तथा सुपर लरनिङ कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रम नेपालगन्ज फुल्टेका स्थित निलसागर बृद्धा तथा असाय केन्द्रको लागि सहयोग यार्थ कार्यक्रम गरियो। कार्यक्रममा विध्यार्थी हरुलाई स्मरण कला, आत्म विस्वास, नैतिक शिक्षा र अभिभावक प्रतिको दाईत्वबोध आदि बिसयमा ज्ञान दिएको थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।